Online Bible

- Reklamy -




यशैयाको पुस्तक 5:22 - पवित्र बाइबल

22 ती मानिसहरू दाखरस पिउनमा प्रसिद्ध छन्। तिनीहरू मद्य मिसाउनमा सिपालु छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 धिक्‍कार तिनीहरूलाई, जो दाखमद्य पिउनलाई वीर, र मद्य मिसाउनलाई निपुण छन्,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 तिमीहरूको विनाश हुनेछ! ए मद्य पिउन वीरहरू हो! कडा मद्य मिलाउनचाहिँ तिमीहरू साहसी र निडर छौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 धिक्‍कार तिनीहरूलाई, जो मद्य पिउन बहादुर छन्; अनि मद्य मिसाउन सिपालु छन्,

Viz kapitola kopírovat




यशैयाको पुस्तक 5:22

Následuj nás:

Reklamy


Reklamy