Online Bible

- Reklamy -




यशैयाको पुस्तक 5:20 - पवित्र बाइबल

20 हाय! भन्छौ नराम्रो वस्तुहरू राम्रो हुन् अनि राम्रो वस्तुहरू नराम्रो हुन्। तिनीहरू सोच्छन अँध्यारो उज्यालो हो अनि उज्यालो अँध्यारो हो। तिनीहरू सोच्छन् मीठो तीतो हो अनि तीतो मीठो हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 धिक्‍कार तिनीहरूलाई, जसले खराबलाई असल र असललाई खराब भन्‍दछन्, जसले अँध्‍यारोलाई उज्‍यालो र उज्‍यालोलाई अँध्‍यारो मान्‍दछन्‌ अनि तीतोलाई मीठो र मीठोलाई तीतोको निम्‍ति लिन्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 तिमीहरूको विनाश हुनेछ! तिमीहरू राम्रा कुरालाई नराम्रा र नराम्रा कुरालाई राम्रा भन्‍छौ। अँध्‍यारोलाई उज्‍यालो र उज्‍यालोलाई अँध्‍यारो बनाउँछौ। मीठोलाई तीतो र तीतोलाई मीठो गराउँछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 धिक्‍कार तिनीहरूलाई, जसले दुष्‍टलाई असल र असललाई दुष्‍ट भन्छन्, जसले उज्यालोको सट्टा अँध्यारोलाई र अँध्यारोको सट्टा उज्यालोलाई राख्छन्; जसले मिठोको सट्टामा तितो, र तितोको सट्टा मिठो राख्छन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 5:20

Následuj nás:

Reklamy


Reklamy