Online Bible

- Reklamy -




यशैयाको पुस्तक 5:18 - पवित्र बाइबल

18 ती मानिसहरूलाई हेर! तिनीहरूले आफ्ना दोष र पापहरू आफ्ना पछाडी त्यसरी तान्दछन् जसरी मानिसहरूले हातेगाडी र डोरीहरू तान्दछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 धिक्‍कार तिनीहरूलाई, जसले पापलाई छलका डोरीले र दुष्‍ट्याइँलाई गाड़ा तान्‍ने डोरीहरूले झैँ तानेर ल्‍याउँछन्,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 तिमीहरूको विनाश हुनेछ। तिमीहरू आफ्‍ना पापहरूका बन्‍धनबाट मुक्त हुन सक्‍नेछैनौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 धिक्‍कार तिनीहरूलाई जसले छलका डोरीहरूले पाप निकाल्छन्; अनि गाडाका डोरीहरूले झैँ दुष्‍टता निकाल्छन्,

Viz kapitola kopírovat




यशैयाको पुस्तक 5:18

Následuj nás:

Reklamy


Reklamy