यशैयाको पुस्तक 5:17 - पवित्र बाइबल17 परमेश्वरले इस्राएलका मानिसहरूलाई देश छोडेर जान वाध्य पार्नुहुनेछ; त्यो स्थान खाली हुनेछ। भेंडा़हरू जहाँ इच्छा लाग्दछ त्यहीं गएर बस्ने छन्। त्यसका पाठाहरू त्यही ठाँउमा चर्ने छन् जुन ठाउँमा एकपल्ट धनी मानिसहरू थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 तब भेड़ाहरू आफ्नै खर्कमा झैँ चर्नेछन्, र थुमाहरूलेचाहिँ धनीहरूका अवशेषका बीचमा खानेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 सहरहरू नाश भएका ठाउँमा थुमाहरूले घाँस खानेछन् र बाख्राका पाठाहरू चर्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 तब भेडाहरू आफ्नै खर्कमा झैँ चर्नेछन्; तथा धनीहरूका खाली ठाउँहरूमा परदेशीहरूले खानेछन्। Viz kapitola |