Online Bible

- Reklamy -




यशैयाको पुस्तक 5:16 - पवित्र बाइबल

16 सेनाहरूका परमप्रभुले निष्पक्ष न्याय गर्नु हुनेछ, र मानिसहरूले उहाँ कति महान हुनहुन्छ भनेर थाहा पाउने छन्। पवित्र परमेश्वरले जुन सही कुराहरू छन् त्यही काम गर्नुहुनेछ, र मानिसहरूले उहाँलाई सम्मान गर्नेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 तर सर्वशक्तिमान्‌ परमप्रभुको नाउँ इन्‍साफद्वारा उच्‍च हुनेछ, र पवित्र परमेश्‍वरले आफ्‍नो धार्मिकताद्वारा आफूलाई पवित्र देखाउनुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 तर सर्वशक्तिमान् परमप्रभुले ठीक काम गर्नुभएर आफ्‍नो महान्‌ता देखाउनुहुन्‍छ अनि आफ्‍नो प्रजाको न्‍याय गर्नुभएर आफ्‍नो पवित्रता देखाउनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 तर सेनाहरूका याहवेह आफ्नो न्यायद्वारा उच्‍च पारिनुहुनेछ, पवित्र परमेश्‍वरले आफ्नो धार्मिकताद्वारा आफूलाई पवित्र प्रकट गर्नुहुनेछ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 5:16

Následuj nás:

Reklamy


Reklamy