Online Bible

- Reklamy -




यशैयाको पुस्तक 5:13 - पवित्र बाइबल

13 परमप्रभु भन्नुहुन्छ, “मेरा मानिसहरू पक्राउ पर्नेछन् अनि लगिनेछन्। किनभने तिनीहरूले मलाई राम्ररी चिनेनन्। अहिले इस्राएलमा भएका कतिपय मानिसहरू मुख्य छन्। तिनीहरू आफ्ना विलासी जीवनमा सुखी छन्। तर ती सबै महान् मानिसहरूलाई भोक प्यासले अत्यन्त सताईनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 यसैकारण मेरा प्रजा असमझदारीको कारण कैदमा पर्नेछन्, र तिनीहरूका उच्‍च दर्जाकाहरू भोकले र तिनीहरूका भीड़हरू प्‍यासले पीडित हुनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 तिमीहरूका मूर्खताका कारणले तिमीहरू कैदी बनाई लगिनेछौ। तिम्रा अगुवाहरू खान नपाई मर्नेछन् र जनसाधारण तिर्खाले मर्नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 यसकारण समझशक्तिको अभावले गर्दा मेरा प्रजा देशबाट निकालिनेछन्; तिनीहरूका प्रतिष्‍ठित मानिसहरू भोकले मर्नेछन्; अनि तिनीहरूका सर्वसाधारण तिर्खाले सुक्नेछन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 5:13

Následuj nás:

Reklamy


Reklamy