Online Bible

- Reklamy -




यशैयाको पुस्तक 5:12 - पवित्र बाइबल

12 तिमीहरू मातेर संगीतमय सामग्रीहरू जस्तै विणा, ढोलक, खैंजडी, सारङ्गी, बाँसुरी र मद्य लिएर उत्सव मनाउँछौ। अनि परमप्रभुले गर्नु भएका कुराहरू तिमीहरू वास्ता गर्दैनौ। परमप्रभुका हातले धेरै भन्दा धेरै चीजहरू बनाउनु भयो तर तिमीहरूले त्यतापट्टि ध्यान दिएनौ। यसकारण यो तिमीहरूकालागि अ-शुभ हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 तिनीहरूका भोजहरूमा वीणा, सारङ्गी, खैँजड़ी, बाँसुरी र मद्य हुन्‍छन्, तर तिनीहरू परमप्रभुका कामको वास्‍ता गर्दैनन्‌। तिनीहरू उहाँका हातको कामलाई आदरै गर्दैनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 आफ्‍ना भोजमा तिमीहरू वीणा बजाएर खैंजडी र बाँसुरी बजाउँछौ र मद्य पिउँछौ। तर तिमीहरू परमप्रभुका कामको वास्‍तै गर्दैनौ न त आदर गर्छौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तिनीहरूसित भोजमा वीणा र सारङ्गी, खैँजडी, बाँसुरी र मद्य हुन्छन्, तर तिनीहरूसित याहवेहका कार्यहरूका निम्ति कुनै श्रद्धा हुँदैन; उहाँका हातका कामप्रति कुनै आदर हुँदैन।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 5:12

Následuj nás:

Reklamy


Reklamy