Online Bible

- Reklamy -




यशैयाको पुस्तक 5:11 - पवित्र बाइबल

11 तिमीहरू बिहानै उठ्ने छौ र पिउनलाई मद्य खोज्ने छौ। दाखरस पिएर मातेकोले गर्दा तिमीहरू राती अबेर सम्म जागा रहन्छौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 धिक्‍कार तिनीहरूलाई, जो मद्य पिउन बिहानै उठ्‌छन्, जो मातेर चूर हुन राती अबेरसम्‍म बस्‍छन्‌!

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 तिमीहरूको विनाश अवश्‍य नै हुनेछ! तिमीहरू मद्य पिउन बिहानै उठ्दछौ र बेलुका धेरै बेरसम्‍म बसेर नमातुञ्‍जेल पिइरहन्‍छौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 धिक्‍कार तिनीहरूलाई, जो मद्यको निम्ति एकाबिहानै उठ्छन्, जो मद्यले नमातुन्जेल आधा रातसम्म बस्छन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 5:11

Následuj nás:

Reklamy


Reklamy