यशैयाको पुस्तक 5:10 - पवित्र बाइबल10 त्यसबेला दश बीघा जमिनबाट अलिकति मात्र दाखरस बनिने छ। अनि धेरै बोरा बीउहरूबाट अलिकति मात्र अन्न उब्जनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 पाँच बिघा दाखबारीले पाँच पाथी दाखमद्य, र पचास पाथी बीउले पाँच पाथी अन्न मात्र उब्जाउनेछ!” Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 दश हेक्टर जमिनमा लगाएको दाखलताले आठ लिटर मात्र दाखमद्य दिनेछ र दश पाथी बिउले एक पाथी मात्र अन्न उब्जाउनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 पाँच बिघा दाखबारीले एक बाथ दाखरस मात्र दिनेछ; एक होमेर बिउले एक एपा अन्न मात्र दिनेछ।” Viz kapitola |