Online Bible

- Reklamy -




यशैयाको पुस्तक 5:1 - पवित्र बाइबल

1 अब म मेरा साथीहरूकालागि गीत गाउनेछु। यो गीत उनीहरूका दाख बारीको विषयमा छ। मेरा मित्रको अत्यन्त समृद्ध दाखबारी थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 मैले प्रेम गरेको उनको दाखबारीको विषयमा म एउटा गीत गाउनेछु। एउटा अत्‍यन्‍त मलिलो डाँड़ामा मेरा प्रियको एउटा दाखबारी थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 सुन म यो गीत गाँउछु, मेरो मित्र र उसको दाखबारीबारे गाउँछु। एउटा मलिलो डाँडामाथि मेरो मित्रको दाखबारी थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 अब म मेरो प्रियको निम्ति र उहाँको दाखबारीको निम्ति एउटा गीत गाउनेछु: एउटा मलिलो डाँडामा मेरा प्रियको एउटा दाखबारी थियो।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 5:1

Následuj nás:

Reklamy


Reklamy