Online Bible

- Reklamy -




यशैयाको पुस्तक 49:6 - पवित्र बाइबल

6 परमप्रभुले मलाई भन्नुभयो, “तिमी मेरो एक मुख्य दास हौ। इस्राएलका मानिसहरू कैदी छन्, तर तिनीहरूलाई मकहाँ फर्काई ल्याउनेछु। याकूबका वंशहरू मकहाँ फर्की आउनेछन्। तर, तिमीसँग अर्को काम छ यो त्यो भन्दा पनि अझ मुख्य छ। सारा जातिहरूका लागि म तिमीलाई ज्योति बनाउनेछु। तिमी पृथ्वीमा भएका सारा मानिसहरूलाई बचाउने मेरो बाटो हुनेछौ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 उहाँ भन्‍नुहुन्‍छ: “याकूबका कुलहरूलाई फेरि पुनर्स्‍थापन गर्न र इस्राएलको बाँकी भागलाई फेरि फर्काई ल्‍याउन तँ मेरो दास हुने कुरो तेरो लागि अति सानो कुरो छ। पृथ्‍वीको पल्‍लो छेउसम्‍म तैंले मेरो उद्धार पुर्‍याओस्‌ भनी अन्‍यजातिहरूकहाँ एउटा ज्‍योति पनि म तँलाई बनाउनेछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 परमप्रभुले मलाई भन्‍नुभयो, “ए मेरा सेवक, तेरो लागि एउटा अझ ठूलो काम छ। तैँले इस्राएलका बाँचेका मानिसहरूलाई फेरि फर्काई ल्‍याउनेछस्; त्‍यति मात्र होइन, म तँलाई जाति-जातिका बीचमा एउटा ज्‍योति पनि बनाउनेछु र सारा संसारमा तैँले मेरो उद्धार पुर्‍याउनेछस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 उहाँ भन्‍नुहुन्छ: “याकोबका कुलहरूलाई पुनर्स्थापित गर्न र मैले जोगाइराखेको इस्राएललाई फर्काएर ल्याउनको निम्ति तँ मेरो सेवक हुने कुरा तेरो निम्ति अति सानो कुरा हो। मेरो उद्धार पृथ्वीको छेउसम्म फैलियोस् भनेर म तँलाई गैरयहूदीहरूका निम्ति एउटा ज्योति पनि बनाउनेछु।”

Viz kapitola kopírovat




यशैयाको पुस्तक 49:6

Následuj nás:

Reklamy


Reklamy