यशैयाको पुस्तक 49:5 - पवित्र बाइबल5 परमप्रभुले मलाई आमाको गर्भमा सिर्जना गर्नु भयो ताकि याकूब र इस्राएललाई उहाँ समक्ष फर्काउनका लागि उहाँको सेवक हुन सकुँ। परमप्रभुले मलाई सम्मान गर्नुहुनेछ। म परमेश्वरबाट आफ्नो बल पाउनेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 अब परमप्रभु भन्नुहुन्छ— जसले मलाई उहाँको दास हुन, याकूबलाई फेरि उहाँकहाँ ल्याउन, र इस्राएललाई उहाँकहाँ जम्मा गर्न गर्भदेखि नै रच्नुभयो, किनकि परमप्रभुको दृष्टिमा म मानको गनिएको छु, र मेरा परमेश्वर मेरो बल हुनुभएको छ— Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 आमाको गर्भमा नै परमप्रभुले मलाई रचना गर्नुभयो। आफ्ना प्रजा अर्थात् इस्राएलका छरपष्ट भएका मानिसहरूलाई फर्काई ल्याउन उहाँले आफ्नो सेवक खटाउनुभयो। परमप्रभुले मलाई आदर दिनुहुन्छ, उहाँ मेरा बलको स्रोत हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 यसैले अब याहवेह भन्नुहुन्छ— उहाँ जसले याकोबलाई उहाँकहाँ फर्काएर ल्याउन, र इस्राएललाई आफूकहाँ भेला गराउन, मलाई उहाँको सेवक हुन भनी गर्भैमा रच्नुभयो; किनकि म याहवेहको दृष्टिमा सम्मानित भएको छु, र मेरा परमेश्वर नै मेरो बल हुनुभएको छ। Viz kapitola |