Online Bible

- Reklamy -




यशैयाको पुस्तक 49:3 - पवित्र बाइबल

3 परमप्रभुले मलाई भन्नुभयो, “इस्राएल, तिमी मेरो दास हौ। म तिमीसँग अचम्म लाग्दो कामहरू गर्नेछु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 उहाँले मलाई भन्‍नुभयो, “तँ मेरो दास इस्राएल होस्‌। तँमा नै मेरो ऐश्‍वर्य म प्रकट गर्नेछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 उहाँले मलाई भन्‍नुभयो, “ए इस्राएल, तँ मेरो सेवक होस्, तेरो कारणले मलाई मानिसहरूले प्रशंसा गर्नेछन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 उहाँले मलाई भन्‍नुभयो, “तँ मेरो सेवक इस्राएल होस्, जसमा म आफ्नो महिमा प्रकट गर्छु।”

Viz kapitola kopírovat




यशैयाको पुस्तक 49:3

Následuj nás:

Reklamy


Reklamy