Online Bible

- Reklamy -




यशैयाको पुस्तक 49:26 - पवित्र बाइबल

26 ती मानिसहरूले तिमीहरूलाई चोट पुर्याउँछन्, तर म तिनीहरूलाई आफ्नै शरीरको मासु खान वाध्य गराउनेछु। तिनीहरूका आफ्नै रगत दाखरस जस्तो हुन्छ जो उनीहरूले पिउने छन्। तब प्रत्येक मानिसले जान्नेछन्। कि म परमप्रभुले तिमीहरूलाई बचाउनुभयो। सारा मानिसहरूले जान्नेछन् कि याकूबको शक्तिशाली परमप्रभुले तिमीहरूलाई बचाउनु भयो।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 तँलाई अत्‍याचार गर्नेहरूलाई म तिनीहरूको आफ्‍नै मासु खान लगाउनेछु। दाखमद्यले मातेझैँ तिनीहरू आफ्‍नै रगतले मात्‍नेछन्‌। तब सारा मानिस-जातिले यो कुरा थाहा पाउनेछन्, कि म, परमप्रभु तेरा उद्धारक, मोल तिरेर तँलाई छुटाउने याकूबको शक्तिशाली जन हुँ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 तँलाई सताउनेहरूलाई म आपसमा मारामार गराउनेछु, तँलाई सताउनेहरूले आफ्‍नै मासु खानेछन् र आफ्‍नै रगत पिएर मात्‍नेछन्। तब सबै मानिसहरूले म तँलाई बचाउने परमप्रभु हुँ भनी जान्‍नेछन्। तँलाई छुटकारा दिने इस्राएलका सामर्थी परमेश्‍वर हुँ भनी तिनीहरूले जान्‍नेछन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 तेरा अत्याचारीहरूलाई म तिनीहरूका आफ्नै मासु खान लाउनेछु; मद्यले मात्तिएझैँ तिनीहरू आफ्नै रगत पिएर मात्नेछन्। तब सबै मानव जातिले जान्‍नेछन्, कि म याहवेह नै तेरा उद्धारकर्ता तँलाई मोल तिरेर छुटाउने, याकोबको सर्वशक्तिमान् परमेश्‍वर हुँ।”

Viz kapitola kopírovat




यशैयाको पुस्तक 49:26

Následuj nás:

Reklamy


Reklamy