Online Bible

- Reklamy -




यशैयाको पुस्तक 49:24 - पवित्र बाइबल

24 जब बलवान सिपाहीले युद्धमा धन जित्दछ, तिमीहरूले उबाट त्यो धन लिन सक्तैनौ। जब शक्तिपूर्ण सिपाहीले कैदीलाई पहरा दिनछन् त्यो कैदी भाग्न सक्तैन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 के योद्धाहरूबाट लूटको माल खोस्‍न सकिन्‍छ? अथवा निष्‍ठुरहरूका हातबाट कैदीहरूलाई छुटाउन सकिन्‍छ?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 के तैँले एउटा सिपाहीबाट त्‍यसले लुटेको धन खोस्‍न सक्‍छस्? अत्‍याचारीका हातबाट त्‍यसका कैदीहरूलाई छुटकारा दिन सक्‍छस्?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 के योद्धाहरूबाट लुटको माल खोसिन सकिन्छ, अथवा निर्दयीको हातबाट कैदीहरू खोसिन सकिन्छ?

Viz kapitola kopírovat




यशैयाको पुस्तक 49:24

Následuj nás:

Reklamy


Reklamy