यशैयाको पुस्तक 49:22 - पवित्र बाइबल22 परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “हेर म आफ्ना हात जातिहरू प्रति हल्लाउने छु। म मेरो झण्डा सारा मानिसहरूले देख्ने गरी उठाउनेछु। त्यसपछी तिनीहरूका नानीहरू तिमीहरूकहाँ ल्याउनेछन्। ती मानिसहरूले तिमीहरूका नानीहरू काँधमा बोकेर ल्याउने छन्, अनि तिनीहरूका पाखुराहरूमा उनीहरूले समात्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: “हेर, म अन्यजातिहरूलाई हातको इशाराले बोलाउनेछु र मेरो झन्डा जाति-जातिहरूका सामुन्ने खड़ा गर्नेछु। तिनीहरूले तेरा छोराहरूलाई आफ्ना हातमा बोकेर ल्याइदिनेछन्, र तेरा छोरीहरूचाहिँ तिनीहरूका काँधमा बोकेर ल्याउनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 सार्वभौम परमप्रभु आफ्ना प्रजालाई भन्नुहुन्छ: “म जाति-जातिलाई इशारा गर्नेछु र तिनीहरूले तेरा छोरा-छोरीहरूलाई बोकेर ल्याउनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 प्रभु याहवेह यसो भन्नुहुन्छ: “हेर, म गैरयहूदीहरूतिर इशारा गर्छु; म जातिहरूतिर आफ्नो झण्डा उचाल्नेछु; तिनीहरूले तेरा छोराहरूलाई आफ्ना हातमा ल्याउनेछन्, र तेरा छोरीहरूलाई आफ्ना काँधमा बोक्नेछन्। Viz kapitola |