Online Bible

- Reklamy -




यशैयाको पुस्तक 49:17 - पवित्र बाइबल

17 तिमीहरूका नानीहरू तिमीहरूकहाँ फर्केर आउनेछन्। मानिसहरूले तिमीहरूलाई पराजित गरे, तर ती मानिसहरूले तिमीहरूलाई एक्लै छोडेर गए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 तेरा छोराहरू हतार-हतार गरी फर्किआउँछन्, र तँलाई उजाड़ पार्नेहरू तेरो सामुन्‍नेबाट निस्‍केर जान्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 “तेरा छोराहरू चाँडै आउँदै छन् र तँलाई नाश गर्नेहरू बिदा हुँदै छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 तेरा छोराहरू चाँडो गरी फर्कँदैछन्, र तँलाई उजाड पार्नेहरू तँबाट गइहाल्छन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 49:17

Následuj nás:

Reklamy


Reklamy