यशैयाको पुस्तक 49:16 - पवित्र बाइबल16 हेर, मैले तेरो नाउँ मेरो हत्केलामा खोपेको छु। म सारा समय तेरो बारेमा सोच्दछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 हेर्, मैले तँलाई मेरो हत्केलामा खोपेको छु। तेरा पर्खालहरू निरन्तर मेरै सामुन्ने छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 हे यरूशलेम, म तँलाई कहिल्यै भुल्न सक्दिनँ! मैले तेरो नाम आफ्नो हत्केलामा लेखेको छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 हेर्, मैले तँलाई आफ्नो हत्केलामा खोपेको छु; तेरा पर्खालहरू सधैँ मेरो सामु छन्। Viz kapitola |