यशैयाको पुस्तक 49:12 - पवित्र बाइबल12 “हेर, मानिसहरू टाढा-टाढाबाट मकहाँ आइरहेछन् उत्तर अनि र पश्चिमबाट आइरहेछन्। मानिसहरू मकहाँ मिश्रदेश अन्तर्गत आस्वानबाट आइरहेछन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 हेर, तिनीहरू टाढ़ादेखि आउनेछन्— कोही उत्तरदेखि, कोही पश्चिमदेखि र कोही आश्वानको देशदेखि आउनेछन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 टाढा-टाढाबाट, उत्तर र पश्चिम दिशाबाट र दक्षिणमा आश्वानबाट मेरा मानिसहरू आउनेछन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 हेर, तिनीहरू धेरै टाढाबाट आउनेछन्— कोही उत्तरबाट, कोही पश्चिमबाट, र कोही सीनीम देशबाट आउनेछन्।” Viz kapitola |