यशैयाको पुस्तक 49:11 - पवित्र बाइबल11 मेरा मानिसहरूका लागि म बाटो बनाइदिनेछु। पर्वतहरू समतल बनाई दिनेछु, अनि भत्किएको बाटोहरू माथि उठ्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 म मेरा सबै पर्वतहरू बाटो बनाइदिनेछु, र मेरा मूलबाटाहरू उच्च पारिनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 “पर्वतहरू वारपार गरी म एउटा राजमार्ग बनाउनेछु र मेरा मानिसहरू हिँड्न एउटा मूलबाटो तयार पार्नेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 म आफ्ना पर्वतहरूलाई बाटोमा परिणत गर्नेछु, र मेरा राजमार्गहरू उच्च पारिनेछन्। Viz kapitola |