Online Bible

- Reklamy -




यशैयाको पुस्तक 49:1 - पवित्र बाइबल

1 टाढामा रहेका मेरा मानिसहरू! मेरा कुरा ध्यान दिएर सुन्, पृथ्वीमा बाँचिरहेका सम्पूर्ण मानिसहरू ध्यान दिएर सुन्। परमप्रभुले उहाँको सेवा गर्न मलाई आह्वान गर्नुभयो। म जन्मनु भन्दा अघि नै परमप्रभुले मेरो नाउँ काढ़नु भयो, जब म आमाको गर्भमा नै थिएँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 हे टापूहरू हो, मेरो कुरा सुन। हे टाढ़ाका जातिहरू हो, यो कुरा सुन। जन्‍मनुभन्‍दा अघि परमप्रभुले मलाई बोलाउनुभयो। मेरो जन्‍मदेखि नै उहाँले मेरो नाउँको चर्चा गर्नुभएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 हे टापुहरू, टाढामा बास गर्ने जातिहरू हो, मेरो कुरा सुन! म जन्‍मनुअघि परमप्रभुले मलाई चुन्‍नुभयो र आफ्‍नो सेवक नियुक्त गर्नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 हे टापुहरू हो, मेरो कुरा सुन; हे टाढाका जातिहरू हो, यो सुन; म जन्मनुभन्दा अगि याहवेहले मलाई बोलाउनुभयो; म आमाको गर्भमा हुँदादेखि नै उहाँले मलाई नाम दिनुभयो।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 49:1

Následuj nás:

Reklamy


Reklamy