Online Bible

- Reklamy -




यशैयाको पुस्तक 48:4 - पवित्र बाइबल

4 मैले यी सबै गरें किनभने म जान्दथें तिमी एकदमै अट्टेरी थियौ। तिमीले मैले भनेको कुनै पनि कुरामा विश्वास गर्न मानेनौ। तिमी एकदमै अटेरी थियौ फलाम जस्तै नबाङ्गिने अनि काँसा जस्तै कडा।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 किनभने म जान्‍दथें, कि तिमीहरू कस्‍ता अटेरी थियौ, र तिमीहरूका गर्दनका नसाहरूचाहिँ फलामका जस्‍तै थिए, तिमीहरूको निधार काँसाको जस्‍तो थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 म भन्‍दछु कि तिमीहरू ढिट हुनेछौ, फलामझैँ कडा र काँसाझैँ नदोब्रिने हुनेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 किनकि तँ कति हठी छस् भन्‍ने मलाई थाहा थियो; तेरो गर्दन फलामको जस्तो, र तेरो निधार काँसाको जस्तो थियो।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 48:4

Následuj nás:

Reklamy


Reklamy