यशैयाको पुस्तक 48:3 - पवित्र बाइबल3 “जुन कुरो घट्ने छ मैले धेरै अघि त्यस विषयमा बताएको थिएँ। मैले ती कुराहरूको बारेमा भनेको थिएँ। अनि मैले तिनीहरूलाई अचानक हुने बनाएँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 मैले पहिलेका कुराहरू धेरै अघि नै बताइदिएँ। ती मेरा मुखबाट निस्के, र मैले ती देखाइदिएँ। मैले झट्टै ती गरें, र ती हुन आए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 परमप्रभुले इस्राएललाई भन्नुहुन्छ, “के-के हुनेछन् भनी मैले अघिबाट नै भनेको थिएँ र अचानक ती सबै पूरा गरें। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 मैले पहिलेका कुराहरू धेरै अगि नै भनिसकेको छु, मेरो मुखबाट ती निस्के, र मैले ती भनिदिएँ; तब झट्टै मैले काम गरेँ, र ती हुन आए। Viz kapitola |