यशैयाको पुस्तक 48:22 - पवित्र बाइबल22 तर परमप्रभुले फेरि भन्नुभयो, “त्यहाँ दुष्ट मानिसहरूकालागि शान्ति छैन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 “दुष्टहरूलाई शान्ति हुँदैन,” परमप्रभु भन्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 “पापीहरूलाई सुख-शान्ति छैन,” परमप्रभु भन्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 याहवेह भन्नुहुन्छ, “दुष्टहरूका निम्ति शान्ति छैन।” Viz kapitola |