Online Bible

- Reklamy -




यशैयाको पुस्तक 48:21 - पवित्र बाइबल

21 परमप्रभुले मरुभूमिबाट भएर मानिसहरूलाई डोर्याउनु भयो, तर तिनीहरू कहिल्यै तिर्खाएनन्। किनभने आफ्ना मानिसहरूका निम्ति चट्टानबाट बगाएर उहाँले पानी बनाउनु भयो। उहाँले चट्टान फोर्नु भयो र पानी बगाउनु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 उहाँले तिनीहरूलाई मरुभूमिबाट भएर लैजानुहुँदा तिनीहरू तिर्खाएनन्‌। उहाँले तिनीहरूका निम्‍ति चट्टानबाट पानी निकालिदिनुभयो। उहाँले चट्टानलाई दुई भाग पार्नुभयो, र पानी बगेर निस्‍क्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 जब परमप्रभुले आफ्‍ना प्रजालाई तातो र सुख्‍खा मरुभूमिबाट पार गराउनुभयो, तब तिनीहरूलाई तिर्खाको पीर पर्दैन। उहाँले तिनीहरूको निम्‍ति चट्टानबाट पानी निकालिदिनुभयो। उहाँले चट्टान फुटाउनुभयो र त्‍यहाँबाट पानी बगी निस्‍क्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 तिनीहरूलाई उहाँले उजाडस्थान भएर लैजानुहुँदा तिनीहरू तिर्खाएनन्; तिनीहरूको निम्ति उहाँले चट्टानबाट पानी निकाल्नुभयो; उहाँले चट्टानलाई फोर्नुभयो र पानी जोडसित फुटेर निस्क्यो।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 48:21

Následuj nás:

Reklamy


Reklamy