यशैयाको पुस्तक 48:17 - पवित्र बाइबल17 ‘परमप्रभु, तिम्रो उद्धारक र इस्राएलका परमपवित्र भन्नुहुन्छ, “‘म तिम्रो परमप्रभु परमेश्वर हुँ। म तिमीहरूलाई ती कुराहरू सिकाउँछु जुन लाभदायक छ। म तिमीहरूलाई ती बाटोहरू लानेछु जहाँ तिमीहरू जानुपर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 परमप्रभु, तेरा उद्धारक र इस्राएलका परमपवित्र भन्नुहुन्छ: “म परमप्रभु तेरा परमेश्वर हुँ, जसले तेरो भलाइको निम्ति तँलाई सिकाउँछ, जसले तँ जानुपर्ने बाटोमा तँलाई डोर्याउँछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 इस्राएलका पवित्र परमेश्वर तिमीहरूलाई बचाउनुहुने परमप्रभु यसो भन्नुहुन्छ, “म तिमीहरूकै भलाइको निम्ति शिक्षा दिने र तिमीहरू हिँड्नुपर्ने मार्गमा जान आदेश दिने परमप्रभु तिमीहरूका परमेश्वर हुँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 तिमीहरूका उद्धारक, इस्राएलका पवित्र परमेश्वर याहवेह यसो भन्नुहुन्छ— “म याहवेह नै तिमीहरूका परमेश्वर हुँ, जसले तिमीहरूलाई सबैभन्दा असल के हुन्छ, सो सिकाउनुहुन्छ, जसले तिमीहरूले हिँड्नुपर्ने बाटो बताउनुहुन्छ। Viz kapitola |