Online Bible

- Reklamy -




यशैयाको पुस्तक 48:15 - पवित्र बाइबल

15 परमप्रभु भन्नुहुन्छ, “मैले तिमीहरूलाई भनें, ‘म उसलाई बोलाउनेछु अनि म उसलाई ल्याउँनेछु। म उसलाई सफल तुल्याउनेछु।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 मैले, मैले नै यो भनेको छु। हो, मैले त्‍यसलाई बोलाएको छु। म त्‍यसलाई ल्‍याउनेछु, र त्‍यो आफ्‍नो लक्षित कार्यमा सफल हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 त्‍योसित कुरा गर्ने र त्‍यसलाई बोलाउने म नै हुँ, मैले त्‍यसलाई डोर्‍याएर ल्‍याएँ र सफलता दिएँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 म आफैँले बोलेको छु; हो, मैले त्यसलाई बोलाएको छु। म त्यसलाई ल्याउनेछु, र त्यो आफ्नो काममा सफल हुनेछ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 48:15

Následuj nás:

Reklamy


Reklamy