Online Bible

- Reklamy -




यशैयाको पुस्तक 48:12 - पवित्र बाइबल

12 “हे याकूब, मेरो कुरा ध्यान दिएर सुन्। इस्राएल, म तिमीलाई मेरो मानिसहरू भनेर आह्वान गर्नेछु। यसैले मलाई ध्यान दिएर सुन्। म नै आदि हुँ, र म नै अन्त हुँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 “हे याकूब, हे मैले बोलाएको इस्राएल, मेरो कुरा सुन्‌: म त्‍यही हुँ। म आदि हुँ, र म अन्‍त हुँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 परमप्रभु भन्‍नुहुन्‍छ, “हे इस्राएल, मैले बोलाएको प्रजा, मेरा कुरा सुन! म पहिलो, अन्‍तिम र एक मात्र परमेश्‍वर हुँ!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 “हे याकोब सुन्, इस्राएल, जसलाई मैले बोलाएको छु: म उही हुँ, प्रथम र अन्तिम म नै हुँ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 48:12

Následuj nás:

Reklamy


Reklamy