यशैयाको पुस्तक 48:11 - पवित्र बाइबल11 यो म स्वयंकोलागि गर्नेछु। तिमीले मलाई त्यस्तो व्यवहार गर्नेछैनौ, मानौ म मुख्य होइन, म मेरो महिमा र प्रशंसा कुनै झूटा देवताहरूलाई लैजान दिने होइन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 मेरो आफ्नै खातिर, मेरो आफ्नै खातिर म त्यो गर्दछु। म कसरी आफै बदनाम हुन दिन सक्छु? मेरो महिमा म अरू कसैलाई दिनेछैनँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 म जे गर्दछु, आफ्नै खातिर गर्दछु, म मेरा नामको अपमान हुन दिन्नँ र मेरा गौरव कसैसित बाँड्नेछैनँ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 मेरो खातिर, मेरो आफ्नै खातिर म यसो गर्नेछु। म कसरी आफ्नै बदनामी हुन दिन सक्छु? म आफ्नो महिमा अरू कसैलाई दिनेछैनँ। Viz kapitola |