यशैयाको पुस्तक 48:10 - पवित्र बाइबल10 “हेर, म तिमीलाई शुद्ध पार्नेछु। मानिसहरूले शुद्ध चाँदी बनाउनु तातो आगो प्रयोग गर्दछन्। तर म तिमीलाई कष्टहरू दिएर शुद्ध पार्नेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 हेर्, मैले तँलाई खारेको छु, तर चाँदीलाई जस्तो त होइन। मैले तँलाई कष्टको भट्टीमा जाँचेको छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 आगोको भट्टीमा चाँदी खारेझैँ मैले दु:ख-कष्टको आगोमा तिमीहरूको पारख गरेको छु। तर मैले तिमीहरूलाई निकम्मा भेटाएँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 हेर्, मैले तँलाई खारेको छु, तर चाँदीलाई जस्तै होइन; मैले तँलाई कष्टको भट्टीमा जाँचेको छु। Viz kapitola |