यशैयाको पुस्तक 48:1 - पवित्र बाइबल1 परमप्रभु भन्नुहुन्छ, “हे याकूबका परिवार हो मलाई ध्यान दिएर सुन्। तिमीहरू आफैंले आफूलाई इस्राएल भन्यौ। तिमीहरू यहूदाको वंशहरू हौं। तिमीले वचन राख्नलाई परमप्रभुको नाउँ चलायौ, तिमीले इस्राएलको परमेश्वरको स्तुति गान गर्यौ। तर तिमी धार्मिक र निष्कपट थिएनौ जब तिमीले ती कुराहरू गर्यौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 “हे याकूबका घराना हो, तिमीहरू, जो इस्राएल नाउँले बोलाइएका छौ, र यहूदाको वंशबाट आएका हौ, यी कुरा सुन। तिमीहरू, जसले परमप्रभुको नाउँमा शपथ खान्छौ र इस्राएलका परमेश्वरको नाउँमा पुकारा गर्छौ, तर सत्यता र धार्मिकतामा होइन— Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 हे इस्राएलका मानिसहरू हो, यो सुन। तिमी, यहूदाका सन्तानले यो सुन। तिमीहरूका परमप्रभुको नाममा किरिया खान्छौ, र इस्राएलका परमेश्वरलाई पुज्छौ भनी भन्छौ, तर तिमीहरूले साँचो र ठीकसँग यी गर्दैनौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 “हे याकोबको घराना, यो कुरा सुन, तिमीहरू, जो इस्राएलको नामले बोलाइएका छौ, र यहूदाको वंशबाट आएका छौ, तिमीहरू, जसले याहवेहको नाममा शपथ खान्छौ र इस्राएलका परमेश्वरलाई पुकार्छौ; तर सत्यता र धार्मिकतामा होइन; Viz kapitola |