Online Bible

- Reklamy -




यशैयाको पुस्तक 47:5 - पवित्र बाइबल

5 “यसकारण बाबेल, त्यहाँ बस अनि शान्त हौ। कल्दीहरूका छोरीहरू अन्धकार भित्र जाऊ। किनभने अब तिमी ‘राज्यहरूकी रानी’ रहने छैनौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 “हे बेबिलोनीहरूकी छोरी, तँ चूप लागेर बस्, अँध्‍यारोमा जा, अब उप्रान्‍त तँ राज्‍य-राज्‍यकी रानी भनिनेछैनस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 परमप्रभुले बेबिलोनियालाई भन्‍नुहुन्‍छ, “चुप लागेर अन्‍धकारमा बस्। तँलाई अब कसैको जाति-जातिकी रानी भन्‍नेछैन!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 “बेबिलोनीहरूकी छोरी, चुपचाप बस्, अन्धकारभित्र जा; अब उसो तँलाई राज्यहरूकी रानी भनिनेछैन।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 47:5

Následuj nás:

Reklamy


Reklamy