यशैयाको पुस्तक 47:4 - पवित्र बाइबल4 “मेरा मानिसहरू भन्छन्, ‘परमेश्वरले हामीलाई बचाउनु हुन्छ। उहाँको नाउँ हो सेनाहरूका परमप्रभु, इस्राएलका परमपवित्र हुनुहुन्छ।’” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 हाम्रा उद्धारक सर्वशक्तिमान् परमप्रभु उहाँको नाउँ हो। उहाँ इस्राएलका परमपवित्र हुनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 इस्राएलका पवित्र परमेश्वरले हामीलाई छुटकारा दिनुहुनेछ। उहाँको नाम सर्वशक्तिमान् परमप्रभु हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 हाम्रा उद्धारकको नाम सेनाहरूका याहवेह हो। उहाँ इस्राएलका पवित्र परमेश्वर हुनुहुन्छ। Viz kapitola |