Online Bible

- Reklamy -




यशैयाको पुस्तक 47:3 - पवित्र बाइबल

3 मानिसहरूले तिम्रा गुप्त अङ्गहरू हेर्नेछन् अनि तिम्रो लाज हेर्नेछन्। तिमीले गरेको सबै दुष्टकर्मको बद्ला म चुकाउनेछु। अनि कोही पनि तिमीलाई सघाउन आउने छैनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 तेरो नग्‍नता उघारिनेछ। तेरो शर्म प्रकट हुनेछ। म बदला लिनेछु, म कसैलाई छोड्‌नेछैनँ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 मानिसहरूले तेरो नग्‍नता देख्‍नेछन्। तँ होच्‍याइएको र लज्‍जित भएको देख्‍नेछन्; म साटो फेर्नेछु, म कसैलाई छोड्‍नेछैनँ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तेरो नग्नता उघारिनेछ, र तेरो लाज प्रकट हुनेछ। म बदला लिनेछु; एउटैलाई पनि म बाँकी छोड्नेछैनँ।”

Viz kapitola kopírovat




यशैयाको पुस्तक 47:3

Následuj nás:

Reklamy


Reklamy