यशैयाको पुस्तक 47:11 - पवित्र बाइबल11 “तर कष्टहरू तिमीमाथि आइलाग्नेछ। तिमी जान्दैनौ यो कहिले घट्ने छ? तर विपत्ति आइरहेछ। तिमी ती कष्टहरूलाई रोक्न केही पनि गर्न सक्नेछैनौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 विपत्ति तँमाथि आइपर्नेछ, त्यो तैंले कुन जादूले हटाउने। हानि-नोक्सानी तँमाथि आइलाग्नेछ, जसलाई तैंले मोल तिरे तापनि टार्न सक्दिँनस्। तैंले पहिलेबाट थाहा नपाएको सर्वनाश अचानक तँमाथि आइपर्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 तँमाथि डरलाग्दो विपत्ति आइपर्नेछ र तेरो टुना-मुनाले त्यो रोक्न सक्नेछैन। अचानक विनाश तँमाथि आइपर्नेछ, तैँले सपनामा नचिताएको विनाश आइपर्नेछ! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 विपत्ति तँमाथि आइपर्नेछ; त्यसलाई तैँले हटाउन जान्नेछैनस्। प्रकोप तँमाथि आउनेछ, जसलाई तैँले मोल तिरेर पनि भगाउन सक्दिनस्; तैँले पहिलेबाटै देख्न नसकेको प्रलय तँमाथि अचानक आइपर्नेछ। Viz kapitola |