Online Bible

- Reklamy -




यशैयाको पुस्तक 47:10 - पवित्र बाइबल

10 तिमीले दुष्ट कर्महरू गर्यौ, तर अझ तिमी सुरक्षित अनुभव गर्छौ। तिमीले सोच्छौ, ‘मैले गरेको दुष्ट कामहरू कसैले पनि देख्दैन।’ तिमी सोच्छौ कि तिम्रो विवेक र बुद्धिले तिमीलाई बचाउने छ। तिमी आफैंलाई सोच्छौ ‘म मात्र हुँ, म जस्तो अरू कोही मुख्य छैन्।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 तैंले आफ्‍नो खराबीमाथि भरोसा राखेकी छस्, र ‘कसैले मलाई देख्‍दैन’ भनेकी छस्‌। तेरो ज्ञान र तेरो बुद्धिले तँलाई भ्रममा पारेको छ, जब तैंले आफ्‍नो मनमा भन्‍छेस्, ‘म नै हुँ, मबाहेक अरू कोही छैन’।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 “आफ्‍नो दुष्‍टतामा तँ ढुक्‍कसित चल्‍थिस्, कसैले मलाई देख्‍नेछैन भनी तँ भन्‍ठान्‍थिस्। तेरा ज्ञान र बुद्धिले तँलाई कुबाटोमा लगे र तैँले आफ्‍नो मनमा ‘म नै हुँ’ भन्‍थिस्, ‘मजस्‍तो अरू कोही छैन।’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तैँले आफ्नो दुष्‍टतामाथि भरोसा राखेकी छेस्, र ‘मलाई कसैले देख्नेछैन’ भनेकी छेस्। तैँले आफूलाई, ‘म नै हुँ, र मबाहेक अरू कोही पनि छैन’ भनेकी छेस्; तेरो बुद्धि र ज्ञानले तँलाई कुबाटोमा लगेको छ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 47:10

Následuj nás:

Reklamy


Reklamy