Online Bible

- Reklamy -




यशैयाको पुस्तक 47:1 - पवित्र बाइबल

1 “हे बाबेलकी कन्या तल आऊ अनि भूईंमा बस। कल्दीहरूकी कन्ये छोरी, भूईंमा बस। तिमी अहिले शासक होइनौ। मानिसहरू सोच्ने छैनन् कि तिमी एकजना सुन्दरी, कोमल सुकुमारी हौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 “हे बेबिलोनकी कन्‍ये-छोरी, तल जा, धूलोमा बस्‌। हे बेबिलोनीहरूकी छोरी, सिंहासनविनै भूइँमा बस्‌। अब उप्रान्‍त तँ कोमल र सुकुमारी भनिनेछैनस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 परमप्रभु भन्‍नुहुन्‍छ, “ए बेबिलोनिया, तेरो सिंहासनबाट ओर्लिआइज र जमिनमा धुलोमाथि बस्। एक समय तँ कन्‍या-केटीजस्‍तै थिइस्, तर तँ अब कोमल र सुकुमारी छैनस्!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 “हे बेबिलोनकी कन्ये छोरी, तल गएर धुलोमा बस्; बेबिलोनीहरूकी छोरी, सिंहासनविना नै भुइँमा बस्। अब उसो तँ कलिलो र कोमल भनिनेछैनस्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 47:1

Následuj nás:

Reklamy


Reklamy