Online Bible

- Reklamy -




यशैयाको पुस्तक 46:9 - पवित्र बाइबल

9 त्यो धेरै बर्ष अघाडी घटेको घटना सम्झ। सम्झ म परमेश्वर हुँ। त्यहाँ अन्य कोही परमेश्वर छैन्। ती झूटा देवताहरू म जस्ता छैनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 अघि-अघिका पुराना कुराहरूलाई सम्‍झ। म परमेश्‍वर हुँ, र अरू कोही छैनँ। म परमेश्‍वर हुँ, मजस्‍तै अरू कोही छैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 धेरै अघि नै के भएको थियो, त्‍यो याद गर। म मात्र परमेश्‍वर हुँ र अरू कोही मजस्‍तो छैन भनी स्‍वीकार गर।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 ती धेरै पहिल्यैका पुराना कुराहरू सम्झ; किनकि म परमेश्‍वर हुँ, अरू कोही पनि छैन; म परमेश्‍वर हुँ, मजस्तो अरू कोही पनि छैन।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 46:9

Následuj nás:

Reklamy


Reklamy