Online Bible

- Reklamy -




यशैयाको पुस्तक 46:8 - पवित्र बाइबल

8 “तिमीहरूले पाप गरेकाछौ, तिमीहरूले ती कुराहरूको बारेमा फेरि विचार गर्नुपर्छ। ती कुराहरूलाई सम्झ र बलियो हौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 “हे बागी हो, यस कुरालाई सम्‍झ, र मनमा दृढ़ पार र हृदयमा राख।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 “हे पापीहरू हो, याद राख। मैले के गरें, सो विचार गर।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 “हे बागीहरू हो, यो याद राख, मनमा छाप लगाओ, यसलाई हृदयभित्र राख।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 46:8

Následuj nás:

Reklamy


Reklamy