Online Bible

- Reklamy -




यशैयाको पुस्तक 46:6 - पवित्र बाइबल

6 कतिपय मानिसहरू सुन र चाँदीको धनी छन्। सुन तिनीहरूको थैलोबाट झर्छ, अनि तिनीहरूले चाँदी तराजुमा तौलन्छन्। ती मानिसहरूले काठबाट झूटा देवताहरू बनाउनलाई शिल्पकारहरूलाई पैसा दिँदछन्। त्यसपछि ती मानिसहरू नतमस्तक भएर झूटा देवता पूज्दछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 कसै-कसैले थैलाबाट सुन खन्‍याउँछन्‌ र चाँदी तराजूमा जोख्‍छन्‌ र एउटा सुनारलाई ज्‍यालामा लगाएर त्‍यसबाट तिनीहरू देवता बनाउँछन्‌ र तिनीहरू त्‍यसको सामुन्‍ने घोप्‍टो पर्छन्‌ र त्‍यसलाई पुज्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 मानिसहरूले आफ्‍ना थैलाहरू खोल्‍छन् र सुन निकाल्‍छन्, तराजुमा चाँदी जोख्‍छन्। सुनारलाई ज्‍याला दिएर देवताको मूर्ति बनाउन लगाउँछन् र घोप्‍टेर त्‍यसलाई पुज्‍छन्!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 कसैले आफ्ना थैलाबाट सुन खन्याउँछन् र तराजुमा चाँदी जोख्छन्; तिनीहरूले त्यसबाट देवता बनाउनको लागि सुनारलाई ज्यालामा लिन्छन्, र घोप्टेर त्यसलाई पुज्छन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 46:6

Následuj nás:

Reklamy


Reklamy