यशैयाको पुस्तक 46:3 - पवित्र बाइबल3 “हे याकूबका परिवार, मलाई ध्यान दिएर सुन। इस्राएलबाट आएका सारा मानिसहरू जो अझ जीवित छन्, ध्यान दिएर सुन्। मैले तिमीहरूलाई बोकी ल्याएको हुँ। तिमीहरू आफ्ना आमाको गर्भमा हुँदादेखि नै मैले बोकी ल्याएको हुँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 “हे याकूबका घराना, ध्यानसित सुन, इस्राएलका घरानाका बाँचेका सबै, जसलाई मैले गर्भदेखि नै थामेको छु र तँलाई जन्मैदेखि बोकेको छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 “हे याकूबका सन्तानहरू हो, मेरो कुरा सुन। मेरा प्रजाबाट बाँकी रहेका सबैले सुन। तिमीहरू जन्मेको घडीदेखि मैले तिमीहरूको हेरचाह गरेको छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 “हे याकोबको घराना, मेरो कुरा ध्यानसित सुन्, इस्राएलका घरानाका बाँचेकाहरू सबै, जसलाई गर्भधारण गरेको समयदेखि मैले सम्हालेको छु, र जन्मेको घडीदेखि नै मैले बोकेको छु। Viz kapitola |