यशैयाको पुस्तक 46:2 - पवित्र बाइबल2 ती झूटा देवताहरू झुक्नेछन तिनीहरू सबै पतन हुनेछन्। ती झूटा देवताहरू उम्किन पाउने छैनन्। तिनीहरू सबैलाई कैदीहरू सरह ल्याइनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 ती निहुरिन्छन्, र सँगसँगै झुक्छन्। तिनीहरूले भारी छुटाउन नसक्दा तिनीहरू आफै कैदमा पर्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 मूर्तिहरूले आफैंलाई बचाउन सक्दैनन्, ती कब्जा गरिएर लगिंदै छन्। बेबिलोनका देवी-देवताहरूको अन्त यही हो! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 त्यस भारबाट मुक्त हुन नसकेर तिनीहरू एकसाथ निहुरिन्छन्, ती सँगसँगै झुक्छन्; तिनीहरू आफैँ कैदमा गइहाल्छन्। Viz kapitola |