Online Bible

- Reklamy -




यशैयाको पुस्तक 46:13 - पवित्र बाइबल

13 म धार्मिक कामहरू गर्नेछु। चाँडो गरि म मेरो मानिसहरू बचाउँनेछु। म सियोनलाई उद्धार गर्नेछु। मेरो आश्चर्यपूर्ण इस्राएलका निम्ति ल्याउनेछु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 म आफ्‍नो धार्मिकता नजिक ल्‍याइरहेछु, त्‍यो टाढ़ा छैन, र मेरो उद्धारले बियाँलो गर्नेछैन। म सियोनलाई उद्धार प्रदान गर्नेछु। मेरो ऐश्‍वर्य इस्राएललाई प्रदान गर्नेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 म उद्धारको दिन नजिक ल्‍याउँदै छु, त्‍यो टाढा छँदैछैन। मेरो उद्धार ढीलो हुनेछैन, म यरूशलेमलाई बचाउनेछु र इस्राएललाई आदर दिनेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 म आफ्नो धार्मिकता नजिक ल्याउँदैछु; यो टाढा छैन, र मेरो उद्धार ढिलो हुनेछैन। मेरो उद्धार सियोनलाई दिनेछु, मेरो गौरव इस्राएललाई दिनेछु।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 46:13

Následuj nás:

Reklamy


Reklamy