Online Bible

- Reklamy -




यशैयाको पुस्तक 45:5 - पवित्र बाइबल

5 म परमप्रभु हुँ, म मात्र परमेश्वर हुँ। म बाहेक अरू परमेश्वर छैन्। मैले तिमीलाई बलसँगै लुगा लगाइदिएँ। तर अझै तिमी मलाई बुझ्दैनौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 म परमप्रभु हुँ, अनि मबाहेक अरू कोही छैन। मबाहेक अरू कोही परमेश्‍वर छैन। तैंले मलाई स्‍वीकार नगरेको भए तापनि म तँलाई बलियो पार्नेछु,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 “म परमप्रभु हुँ, अरू कुनै परमेश्‍वर छैन, तैँले मलाई नचिने पनि चाहिएको बल म तँलाई दिनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 म नै याहवेह हुँ, र मबाहेक अरू कुनै परमेश्‍वर छैन; मबाहेक अरू कोही परमेश्‍वर छैन। तैँले मलाई स्वीकार नगरेको भए तापनि म तँलाई बलियो पार्नेछु,

Viz kapitola kopírovat




यशैयाको पुस्तक 45:5

Následuj nás:

Reklamy


Reklamy