Online Bible

- Reklamy -




यशैयाको पुस्तक 45:25 - पवित्र बाइबल

25 असल काम गर्नका लागि परमप्रभुले इस्राएलका मानिसहरूलाई सघाउनु हुनेछ, अनि मानिसहरू तिनीहरूका परमेश्वरसित अत्यन्त आनन्दित हुनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 तर परमप्रभुमा नै इस्राएलका सबै वंश धर्मी पाइनेछन्, र तिनीहरू आनन्‍दले मग्‍न हुनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 म परमप्रभुले याकूबका सबै सन्‍तानहरूलाई उद्धार गर्नेछु र तिनीहरूले मेरो प्रशंसा गर्नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 तर याहवेहमा इस्राएलका सबै सन्तानहरू धार्मिक भेट्टाइनेछन्, र उहाँमा गर्व गर्नेछन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 45:25

Následuj nás:

Reklamy


Reklamy