Online Bible

- Reklamy -




यशैयाको पुस्तक 45:24 - पवित्र बाइबल

24 मानिसहरूले भन्नेछन्, ‘धार्मिकता र शक्ति परमप्रभुबाटै मात्र आउने छ।’” कतिपय मानिसहरू परमप्रभुसित कोधित छन्। तर परमेश्वरको साक्षी आउनेछ र परमप्रभुले गर्नु भएको कुराहरूको विषयमा बताउनु हुनेछ। यसकारण ती क्रोधित मानिसहरू लज्जित हुनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 मेरो विषयमा तिनीहरूले भन्‍नेछन्, ‘परमप्रभुमा मात्र धार्मिकता र शक्ति छ’।” उहाँको विरुद्धमा रीस गर्नेहरू सबै उहाँकहाँ नै आउनेछन्, र लज्‍जित हुनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 “मबाट मात्र उद्धार र बल पाइन्‍छ भनी तिनीहरूले भन्‍नेछन्, मसित घृणा गर्ने सबैको अपमान हुनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 तिनीहरूले मेरो विषयमा यसो भन्‍नेछन्, ‘याहवेहमा मात्र धार्मिकता र शक्ति छ।’ ” उहाँको विरुद्धमा रिस गर्नेहरू सबै उहाँकहाँ नै आउनेछन्, र शर्ममा पर्नेछन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 45:24

Následuj nás:

Reklamy


Reklamy