यशैयाको पुस्तक 45:22 - पवित्र बाइबल22 टाढामा भएका सारा मानिसहरूले ती झूटा देवताहरू पछ्याउन छोड्नु पर्छ। तिमीहरूले मलाई पछ्याउनु पर्छ र बाँच्ने छौ। म परमेश्वर हुँ। त्यहाँ अन्य देवता छैन्। म परमेश्वर हुँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 “मतिर फर्क, र उद्धार पाओ, हे पृथ्वीका सबै पल्लो छेउका हो, किनकि म परमेश्वर हुँ र अरू कोही छैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 “अब मकहाँ फर्क र बाँच, ए सारा संसारका मानिसहरू हो! म मात्र परमेश्वर हुँ, अरू कोही छैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 “मकहाँ फर्क र बाँच, हे पृथ्वीका पल्लो छेउका मानिसहरू हो; किनकि परमेश्वर म नै हुँ, र अरू कोही पनि छैन। Viz kapitola |