यशैयाको पुस्तक 45:16 - पवित्र बाइबल16 धेरै मानिसहरूले झूटा देवताहरू बनाउँछन्। तर ती मानिसहरू निराश हुनेछन्। ती सारा मानिसहरू लज्जित हुनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 मूर्ति बनाउनेहरू सबै शर्ममा पर्नेछन् र तिनीहरूको बेइज्जत हुनेछ। तिनीहरू सबैको एकसाथ बेइज्जत हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 मूर्ति बनाउनेहरू सबै लाजमापर्नेछन्, तिनीहरू सबैको अपमान हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 मूर्ति बनाउने सबै जना शर्ममा पर्नेछन् र अपमानित हुनेछन्; तिनीहरू एकसाथ अपमानित भएर जानेछन्। Viz kapitola |