Online Bible

- Reklamy -




यशैयाको पुस्तक 45:13 - पवित्र बाइबल

13 मैले कोरेसलाई शक्ति प्रदान गरे ताकि उसले राम्रो काम गरोस्। अनि मैले उसको कामहरू सहज पारिदिएँ। कोरेसले मेरो शहर पुननिर्माण गर्नेछ। अनि उसले मेरा मानिसहरू स्वतन्त्र पार्नेछ, कोरेसले मेरा मानिसहरू मलाई बेच्नेछैन्, मैले उसलाई ती कुराहरू गर्नलाई त्यसको मूल्य तिर्नु पर्नेछैन्।” सेनाहरूका परमप्रभुले यी कुराहरू भन्नुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 कोरेसलाई मेरो धार्मिकतामा खड़ा गर्नेछु। म त्‍यसका सबै बाटो सीधा पार्नेछु। त्‍यसले मेरो सहर पुनर्निर्माण गर्नेछ, र बन्‍धनमा परेका मेरा सबैलाई मुक्त गर्नेछ, तर दाम लिएर होइन, न त इनाम लिएर, सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 मैले नै कोरेसलाई काम गर्नलाई अनि मेरो अभिप्राय पूरा गर्न र सबै कुरा ठीक पार्न चम्‍काएँ। त्‍यसले हिँड्‍ने हरेक बाटो म सोझो पार्नेछु, त्‍यसले मेरो सहर यरूशलेम फेरि बसाल्‍नेछ र कैदमा परेका मेरा प्रजालाई छुटकारा दिनेछ। यो काम गर्न कसैले त्‍यसलाई ज्‍याला वा घुस दिनुपर्नेछैन।” सर्वशक्तिमान् परमप्रभु बोल्‍नुभएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 म कोरेसलाई मेरो धार्मिकतामा उचाल्नेछु; म त्यसका मार्गहरू सोझा बनाइदिनेछु; त्यसले मेरो सहर पुनर्निर्माण गर्नेछ; अनि देश निकाला भएका मेरा मानिसहरूलाई मुक्त गर्नेछ, तर कुनै मूल्य र पुरस्कारको लागि होइन, सेनाहरूका याहवेह भन्‍नुहुन्छ।”

Viz kapitola kopírovat




यशैयाको पुस्तक 45:13

Následuj nás:

Reklamy


Reklamy