यशैयाको पुस्तक 45:12 - पवित्र बाइबल12 यसकारण हेर, मैले पृथ्वी बनाएँ, अनि मैले सारा मानिसहरूलाई यसमा जीवन दिएँ। मैले आफ्नै हातहरूद्वारा आकाशहरू बनाएँ। अनि मैले सारा तारामण्डललाई आकाशमा आदेश दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 पृथ्वी मैले नै बनाएको हुँ, र त्यसमा मानिसहरूलाई मैले सृष्टि गरेको हुँ। मेरै हातले आकाशलाई फिँजाएको हो, र त्यसका सारा तारामण्डललाई मैले नै ठीक गरी मिलाएको छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 पृथ्वी बनाउने म नै हुँ, त्यसमा बसोबास गर्ने मानिसहरू बनाउने म नै हुँ। आफ्नो शक्तिले मैले आकाश फैलाएँ, घाम, जून र ताराहरू म आफ्नो अधीनमा राख्दछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 पृथ्वी बनाउने र त्यसमा मानिसहरूलाई सृष्टि गर्ने म नै हुँ। मेरा आफ्नै हातहरूले आकाश फिँजाएँ; त्यसमा भएका तारामण्डललाई मैले ठिकसँग मिलाएर राखेको हुँ। Viz kapitola |